लडेर महिलाको मृत्यु

भोजपुर : भोजपुर नगरपालिका-९ हातीगौडामा एक महिलाको लडेर ज्यान गएको छ।स्थानीय ४८ वर्षीया तुलमाया तामाङको बिहीबार राति ग्वालीबाट लडेर मृत्यु भएको हो। बिहीबार साँझ करिब ७ बजे पानी पर्न थालेपछि घर नजिकै रहेको ग्वालीमा पराल राख्न जाँदा तामाङ लडेपछि जिल्ला अस्पताल भोजपुर लैँजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। तामाङको शव … Continue reading लडेर महिलाको मृत्यु